सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

कोरिया-नेपाल कूटनीतिक सम्बन्धको ५०औं वर्षगाँठ

काठमाडौं । सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसरमा डिसेम्बर १४ मा ललितपुरको भिवान्ता...

चैलिङ सामुदायिक होम स्टे प्रवर्धनको प्रतिबद्धता

माधव घिमिरे "अटल" काठमाडौं । पर्यटक पर्खिरहेको बेनीघाट रोराङ गा.पा. - ८ अवस्थित चैलिङ सामुदायिक होम स्टे प्रवर्धन समारोह सम्पन्न भएको छ । गाउँपालिका तथा...

कञ्चनपुरमा ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

काठमाडौं । कञ्चनपुरबाट ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको...

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई...

काठमाडौंमा यसरी मनाइयो यःमरी पुन्हि

काठमाडौं । आइतबार यःमरी पुन्हि मनाइएको छ। मार्ग शुक्ल पूर्णिमाका दिन उपत्यकाभित्रका नेवार समुदायले धुमधामको साथ यो पर्व मनाउँदै आएका छन्। काठमाडौंको वसन्तपुरमा उपस्थित भइ नेवार...

सामुहिक प्रयास बाट स्वच्छ समाज निर्माण हुन सक्छ — लोक बहादुर टण्डन

सामुहिक प्रयास बाट स्वच्छ समाज निर्माण हुन सक्छ — लोक बहादुर टण्डनकाठमाडौं । चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोक बहादुर टण्डनले सामुहिक प्रयास बाट मात्र...
Language »