सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह...

जानुका धमला (सन्ध्या)को “बारुद भित्र जीवन”लोकार्पण

काठमाडौं । दशबर्षे जनयुद्धमा जनमुक्ति सेना नेपालको सिपाही देखि कम्पनि कमाण्डर सम्मको भुमिका निभाएकी जानुका धमला (सन्ध्या)को “बारुद भित्र जीवन” एक बिशेष कार्यक्रम बिच...

गणतन्त्र कोरियाद्वारा बाढी प्रभावित क्षेत्रमा सहयोग हस्तान्तरण

काठमाडौं । गणतन्त्र कोरियाली राजदूतावास र युनिसेफ नेपालको समन्वयमा गत नोभेम्बर २९ मा काभ्रेपलाञ्चोक जिल्लाको बाढी तथा पहिरो प्रभावित क्षेत्रका लागि सहयोग हस्तान्तरण...

नेपालगन्जका ई–रिक्सा चालकलाई लाईसेन्स वितरण सुरु

नेपालगन्ज, नेपालगन्जमा पछिल्लो समयको प्रमुख समस्याको रुपमा रहेको छ, ई–रिक्सा व्यवस्थापन । नगरमा चल्ने ई–रिक्साको व्यवस्थापन नहुँदा दैनिक जस्तो दुर्घटना भइरहेको छ । नेपालगन्ज...

टिकटकले दुई महिनामा हटायो ६ हजार ७८ भिडियो

काठमाडौं । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका...

टुँडिखेलमा पुरुषको शव फेला

काठमाडौं। काठमाडौँको टुँडिखेलमा शव फेला परेको छ । आज अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको...
Language »