सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

हडियाबाबा मेलामा भक्तजनको आकर्षण

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ । हडियाबाबा मन्दिर परिसर यतिबेला साधु सन्तले भरिएको छ...

नेपाली सांगीतिक बजारमा “अर्काको बुडी मन पर्ने” गीत छिट्टै सार्वजनिक हुँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बहुप्रतीक्षित नयाँ गीत "अर्काको बुडी मन पर्ने" छिट्टै सार्वजनिक हुने भएको छ। चर्चित गायिका जितु लोप्चन र गायक प्रेम...

वडा अध्यक्षमा निर्वाचित भए आफुलाई प्राप्तहुने सरकारी सेवा सुविधा बराबरको रकम थपेर सामाजिक काममा लगानी गर्ने स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठको घोषणा

काठमाडौं । आसन्न स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को चुनावी सरगर्मी निकै तात्तिएको छ ।आजनै स्वतन्त्र उम्मेदवारहरुले चुनाव...

महिला टिमलाई विश्वकप पुर्‍याउने प्रशिक्षक रिजाल सम्मानित

काठमाडौँ । सिद्धार्थ बैंक  नेपाल  प्रिमियर लिग (एनपीएल) को तयारीमा जुटेको विराटनगर किङ्सले युथ-१९ महिला टिमका प्रमुख प्रशिक्षक महेश रिजाललाई मंगलबार विराटनगरमा सम्मान...

सहकारी पीडितहरुले आज गरे राजधानीमा विरोध प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन्...

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइ पुगे

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् ।  उनलाई मंसिर ६ गते...
Language »