सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको

काठमाडौं । बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। मंसिर १४ गते होटेलको छैठौं वार्षिक साधारण सभा हुने भएको हो। कम्पनीले साधारण सभामा आइपिओको...

निरौला र पाण्डे सर्वोच्चको न्यायाधीश अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ। समितिको शुक्रबार बसेको बैठकले सर्वसम्मत रूपमा निरौला र...

विभिन्न हातहतियार सहित एक जना पक्राउ

काठमाडौं । दाङ लमही नगरपालिका-३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  कुमालले आफ्नै...

दशैं तिहारमा सयपत्री फूल बेचेर ५ लाख आम्दानी

काठमाडौं । स्याङ्जाका एक किसानले दशैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान...

नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ। भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती...

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ। केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक...
Language »