सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

जापानबाट सुनकोशी सम्मको सद्भावको सेतु : श्री शारदा माविमा अन्तर्राष्ट्रिय सहयोगको ऐतिहासिक सम्मान

बाह्रबिसे (सिन्धुपाल्चोक) – बाह्रबिसे नगरपालिका–४, सुनकोशी स्थित श्री शारदा माध्यमिक विद्यालयले आफ्नो इतिहासमै स्मरणीय र भावनात्मक क्षण साक्षी राखेको छ। विद्यालय भवन निर्माणमा अमूल्य...

सामाजिक सेवाको अग्रपंक्तिमा राजन थापा : कलमबाट आन्दोलन, अभियानबाट परिवर्तन

काठमाडौं — एउटा अस्पतालको आकस्मिक कक्ष। बिरामीको परिवार बिलको कागज हातमा लिएर चिन्तित छ। त्यही बेला फोनको घन्टी बज्छ। “चिन्ता नगर्नुहोस्, समन्वय भइसक्यो,” आवाज...

पैसा पनि सकियो ,बैश पनि सकियो

— के.बि.खातीकविता पैसा पनि सकियोबैंश पनि सकियोन टेक्ने डालि भेटियोन समाउने हाँगा भेटियो मैले त उ जीन्दगीभरीहाँसीखुसी भएको हेर्न चाहान्थेँतर म रुँदै दुःखी भएको हेर्नेठुलो रहर...

तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले...

२६१४ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ६ अर्ब ६९ करोडमा सीमित

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।  नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको...

सशस्त्रका २३ जना एसएसपी निर्वाचन अनुगमनमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ। उपत्यकाबाट खटिन...
Language »