सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

सामाजिक सेवामा अग्रणी ॐ समाज डेण्टल अस्पताल : वर्षमा २५० भन्दा बढी निःशुल्क दन्त स्वास्थ्य शिविर

काठमाडौं । दन्त स्वास्थ्य सेवा विस्तारसँगै सामाजिक सेवामा उदाहरणीय काम गर्दै आएको ॐ समाज डेण्टल अस्पताल नेपालमै सबैभन्दा बढी निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन...

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बिच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले...

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा वायु प्रदूषण तीव्र रूपमा बढेको छ। मंगलबार दिउँसो १ बजेको मापन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा...

साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृत फेला, ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । सुर्खेतमा साथीहरूसँगै मर्निङ वाकमा गएकी किशोरी मृत फेला परेकी छन्। वीरेन्द्रनगर नगरपालिकामा साथीहरूसँगै मर्निङ वाकमा गएकी एक किशोरी मृत फेला परेकी हुन्। उनी...

अर्थमन्त्री खनालले बुझाए कूटनीतिक पासपोर्ट

अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन्। मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त पासपोर्ट फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन्। ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग...

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

काठमाडौं ।  इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-२० बस्ने ३३ वर्षीय अर्जुन राईलाई...
Language »