सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

नेपाल र भारतका पत्रकारद्वारा संयुक्त बौद्धधाम यात्रा सम्पन्न

लुम्बिनी , नेपाल र भारतका पत्रकारहरूको एक संयुक्त टोलीले चार महत्वपूर्ण बौद्ध तीर्थस्थलको सफल यात्रा सम्पन्न गरेको छ...

थप दुईको मृत्यु, नेपालमा कोरोनाबाट ७५ जनाको निधन

काठमाडौं। कोरोना संक्रमित थप दुई जनाको निधन भएको छ । मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

२४ घण्टामा ३८० संक्रमित थपिए, संक्रमितको संख्या २२,९७२ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा...

‘सीसीएमसी’को बैठक आज बस्दै, कोरोना संक्रमणको विश्लेषण गरिने

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ । शनिबार (हिजो) बस्ने भनिएको यो बैठक अन्तिम समयमा आएर रोकिएपछि...

आफ्नो गुमेको भुमी फिर्ताको लागी रिले अनसनमा बसे बालाजु वाइपास का सडक बिस्तार पिडितहरु

विगत लामो समयदेखि विवादित बन्दै आएको बालाजु सडक विस्तारका पीडितहरुले अनशन शुरु गरेका छन्। "हाम्रो भूमि हाम्रो अधिकार" भन्ने नारा सहित उपत्यकाव्यापी सडक विस्तार...

कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौँ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो...

२४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या २२,५९२ पुग्यो

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कुल...
Language »