सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी जसपामा

नेपालगन्ज, बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी...

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन ः महासचिव मोहम्म इस्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको...

तीन वर्षपछि मज्जाले जय नेपाल भन्न पायाेः अध्यक्ष सलाम सिं तामाङ

काठमाडौँ । नेपाली कांग्रेसलाई महाधिवेशनको चट्टारो त छदै छ तर यत्तिबेला गाउँ अधिवेशनको कुनै तयारी पुरा भएको देखिदैन । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६...

उदयपुरको कटारी नगरपालिकामा बम विष्फोट हुँदा पाँच जना मजदुर घाइते

उदयपुर। उदयपुरको कटारी नगरपालिका- ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको...

पत्रकारमाथि आक्रमण गर्ने दमकस्थित मालपोत कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं। पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्। खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि शुक्रबार बिहान पक्राउ गरिएको...

१२ वर्षीया सम्झना हत्याका आरोपित आइसोलेसन कक्षबाट भागे

बझाङ। मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार राति...

युवा स्वराेजगारका लागि तेमालमा ३ महिने सिप मुलक तालिम

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ३ सरम्थलीमा युवा स्वरोजगारका लागि ९० दिने सिपमूलक तालिम कार्यक्रम शुरु भएको छ । पालिकाका उपाध्यक्ष तथा...

सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेन

डिल कुमारि नेपाल चितवन । माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज...
Language »