सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा थपिए ७ सय ५५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ५५ मा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »