सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा उपत्यकामा थपउपत्यकामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ११०, भक्तपुरका ८ र ललितपुरका १४ सहित सहित उपत्यकामा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »