सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७०७ नँया संक्रमित थपिएका छन्। यो संगै कुल संक्रमित २९ हजार ६४५ पुगेको छ।

देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »