सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनताको मनजित्न सफल जानकी गाउँपालिका वडा नंं– ३ का वडा सदस्य उमेश वर्मा


नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा नंं.– ३ का वडा सदस्य उमेश वर्माको नेतृत्वमा अफ्नो वडा र टोलहरुमा जनताको मन जित्न सफल भएका अति ईमानदार जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका युवा नेता उमेश वर्माको विशेष पहलमा करमोहना गाउँ स्थित श्री कालीमाई माताको मन्दिर निर्माण गरिएको छ ।

May be an image of outdoors

करमोहना गाउँ देखि ढोढेगाउँ र परसपुर जाने सडकमा जोडिएको छ वर्माको विशेष सहयोगमा सडक निर्माण भएको छ । कोरोनो महरारीमा पनि रात दिन न देखेर जनताको सेवामा निरन्तरता दिएका छन । वडा का जनताहरुमा निकै खुशी छाएको छ । त्यसकारण वडा सदस्य उमेश वर्मा प्रति लगाव देखिन लागेको छ ।

May be an image of Verma Umesh Chaudhary and brick wall


वडा सदस्य भएता पनि विकास कार्यमा हर समय आफनो पाइला अगाडी बढाउँदै आई रहेका छन् । त्यसकारण जनताहरुले पनि उहाँको माथि विश्वास पनि गरी रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »