सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रजातान्त्र दिवसकोमा विरामीहरुलाई फलफुल

नेपालगञ्ज, प्रजातान्त्र दिवसको अवसरमा शुक्रबार बाँकेमा पनि विभिन्न कार्यक्रम गरिएको छ । सरकारी र निजी स्तरबाट दिवसमा विभिन्न कार्यक्रम भएका छन ।

दिवसको अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघले भेरी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी(चुन्ना), प्रबक्ता टंकप्रसाद शर्मा लगायतको सहभागितामा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङ, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा लगायतको पनि उपस्थिती थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »