सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा जनमत पार्टी युवाहरु प्रवेश

नेपालगन्ज , जनमत पार्टी बाँके का नेता तेज नारायण कडेल र नेपालगञ्ज उपमहानगरपालिका नगर अध्यक्ष सुभम गुप्ताले जिल्ला बाँकेका केहि युवाहरूलाई जनमत पार्टीमा प्रवेश गराएका छन्।


सिके राउत नेतृत्वको पार्टीका नेता एवंम समाज सेवि कडेलले शिव शहानि ,प्रदिप केवट ,रिन्कु ठाकुर,मोहित धनकुटा लगायतका युवाहरूलाई प्रवेश गरेका छन। जनमत पार्टी बांके युवा नेता तेज नारायण कडेलले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »