सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“लेकाली मैच्याङ्” यहि आउँदो २९ गते सार्वजनिक हुँदै

लनम लामाको तिहार बिशेष ” लेकाली मैच्याङ ” यहि कार्तिक २९ गते लक्ष्मी पुजाको दिन सार्वजनिक हुने भएकाे छ । गीतमा संगीत, संगीत संयोजन सुनिल गिरीको रहेको छ भने शब्द, स्वर लनम लामाको रहेको छ ।

उक्त गीत लाई रोशी गाउँपालिकाको तीन धारा झरना लगायत मनोरम दृष्यहरु मा छयाङकन गरिएको छ । गीतमा च्याङ्बा र मैच्याङ कै प्रेम भाव लाई उतारिएको छ ।

सोही गीतमा सुस्मा मोक्तान, लक्ष्मन लामा, पुसन लामा र सुरेश थिङको भुमिका लाई देख्न सकिन्छ । अजय स्याङतानको निर्देशनमा बिक्रम मोक्तान को छायांकन रहेको छ । भिडियो सम्पादन र कलारिङ अजय स्याङतान स्वयम् आफैले गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »