सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपद् प्रभावितलाई नगद वितरण तालिम सम्पन्न


नेपालगंज, नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सञ्चालित विपद्मा नगद वितरण प्रकृया सम्वन्धि २ दिने तालीम शनिवार नेपालगंजमा सम्पन्न भएको छ ।


विपद् प्रतिकार्यकालागि पूर्वतयारी कार्यक्रम अन्र्तगत खजुरा र डुडुवा गाँउपालिकाका जनप्रतिनिधि र उपशाखाका पदाधिकारी सहभागी रहेको तालिममा नगद सहायता वितरणको विधि तथा प्रकृयावारे ज्ञान तथा सीपको वारेमा सम्वन्धि जानकारी दिइएको थियो ।

No description available.


रेडक्रस बाँकेका सभापति गोवर्धन सिह संझनाले रेडक्रसले विपद व्यवस्थापनमा सरकारको सधै सहयोगीको रुपमा कार्यगरिरेहको वताउदै सरकारले विपद्मा नगद वितरणलाई प्रभावकारी वनाउन कार्यविधि वनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण Saroj श्रेष्ठ, रमेश घिमिरे र निरञ्जना मल्लले गर्नुभएको थियो ।


तालीममा शाखाका मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश कुमार श्रीवास्तवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »