सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विहिबार सुनको मुल्य तोलामा २ सयले घटेर ९३ हजार ९ सयमा कारोबार

काठमाडौँ। विहिबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा ५ रुपैयाले बढेर तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »