सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकाका ५१ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं जिल्लामा ४३ जना, ललितपुरमा तीनजना र भक्तपुरमा पाँचजना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल,वीर अस्पताल र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा यी संक्रमित देखा परेका हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »