सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा क्‍वारेन्टाइनमै युवतीद्वारा आत्महत्या, स्वास्थ्य चौकी तोडफोड

काभ्रे। बेथानचोक गाउँपालिकाको क्‍वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन् ।

गत साउन १६ गते दुवैबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो ।

गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् ।

आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।

आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »