सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डोटीमा बस दुर्घटनामा परि मृत्यु भएका तिनै जनाको सनाखत

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० वर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ वर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ वर्षकी लक्ष्मा विक हुन ।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको थियो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »