सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार मात्रै १३८ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

यस्तै आज देशभरी थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

हालसम्म ९५ जनाको कोरोनाबाट मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »