सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जातिय बिभेद बिरुद्ध सुरबिर पण्डीत(दारी बा ) को साथमा सोनु गिरी को दमदार अभीनय ( भिडियो सहित )

Jaatma Bhedbhaav - Gagan Bahadur Singh (Gagan Shree) | New Nepali Song 2020/2077

सानै उमेरदेखी मोडलिङ र अभिनयमा रुची राख्ने सोनु गिरिले गगन बहादुर सिंग द्वारा रचना ,संगित र गायन गरेको जातिय बिभेद बिरुद्ध को एक शसक्त आवाजको रुपमा बजार मा आएको “जात मा भेदभाव”गीत मा आफ्नो दमदार प्रस्तुती प्रस्तुत गरेकी छन ।

केशब पाण्डे ले निर्देशन गरेको यस भिडियोको निर्माण भने मंगल दास श्रेष्ठ ले गरेका हुन ।म्युजिक नेपाल को आधिकारिक युट्युब च्यानल बाट प्रसारण गरिएको यस गीत ले समाज मा भएको कुनै घटना को चित्रण गरेको र सामाजिक चेतना अभिबृदी गर्न यस ले महत्वपुर्ण भूमिका निर्बाह गर्ने भएको ले नै आफुले अभिनय गरेको सोनु गिरी को दाबी छ ।

Image may contain: 1 person, closeup

केशब बाबु ले एरेन्ज गरेको यस गीत को छायंकन भने जिवन पराजुली ले गरेका हुन । सुरबिर पण्डित् (दारी बा ) , शोभा प्रधान ,राम कुमार प्रधान ,अरुण श्रेष्ठ ले पनि यस भिडियो मा अभिनय गरेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »