सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना अस्पतालको रुपमा आज बाट सुचारु भयो जनमैत्री अस्पताल

बिभिन्न बहना मा बिगत लामो समयदेखी बन्द रहेको काठ्माण्डौ बालाजु १६ मा रहेको जनमैत्री अस्पताल आज देखी सन्चालन मा आउने भएको छ । कोभिड अस्पताल को रुप मा सन्चालन गर्न लागिएको यस अस्पताल को सन्चालन गर्न काठ्माण्डौ १६ का वडा अध्यक्ष मुकुन्द रिजाल को महत्वपुर्ण भूमिका रहेको बताइएको छ ।

काठमाडौं महानगरका जनप्रतिनिधि मुकुन्द रीजालको समन्वयमा लामो समयदेखी बन्द रहेको जनमैत्री अस्पताल आजबाट सुचारु भएको हो ।अस्पतालमा सेबा दीन आएका डाक्टर,नर्स लगायतका स्बास्थ्यकर्मि ,अस्पताल कर्मचारीलाई वडा अध्यक्ष ले पुस्पगुच्छा दीएर स्बागत गरेका थिए ।

एउटा जनप्रतिनिधि जस्को सत्प्रयासबाट काठमाडौं महानगरबासीमात्र नभएर समग्र देशका जनताहरु लाभान्वित हुनेभएका छन् ।

संपुर्ण टिमलाई स्वागत गर्दै अब सकेसम्म यो अस्पताल लाई निरन्तर सन्चालन गरी राख्न वडा कार्यलय को तर्फ बाट कुनै कसुर बाँकी नराख्ने पनि वडा अध्यक्षले प्रतिवद्धता जाहेर गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »