सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा ६० जनामा कोरोना संक्रमण

नेपालगञ्ज, बाँकेमा शुक्रबार एकैदिनमा ६० जनामा कोरोना संक्रमण भको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठका अनुसार शुक्रबार बाँकेमा आज दुई पटक गरि ६० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाभर शुक्रबारसम्म एकहजार १९९ जनामा संक्रमण देखिएको छ ।


८०३ जना कोरोना जितेर घर फिर्ता हुनुभएको छ । ३९० जनाको आइसोलेसनमा उपचार भईरहेको छ । संक्रमित मध्ये ६ जनाको निधन भएको छ । शुक्रबार कोरोना जितेर २० जना डिस्चार्ज हुनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »