सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालमा कोरोनाबाट चिकित्सकको निधन

नेपालगञ्ज, भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एकजना चिकित्सकको कोरोना सङ्क्रमणका कारण बिहिवार निधन भएको छ ।

कोरोना सङ्क्रमण भएपछि भेरी अस्पतालमा उहाँको दिउसो निधन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण भई गम्भिर विरामी उहाँलाई केही दिन अघि प्लाज्म थेरापीबाट समेत उपचार गरिएको थियो । उहाँ सुर्खेत प्रादेशिक अस्पतालमा बरिष्ठ अर्थोपेडिक सर्जनको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

भर्खरै

सम्बन्धित खबर

Language »