सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा अध्यक्ष समीर प्रताप सिंहलाई पृति शोक

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समीर प्रताप सिंहलाई पृत्तिशोक परेको छ ।

उहाँका पिता भाष्कर प्रताप सिंहको आईतबार विहान नेपालगञ्जको फुल्टेक्रास्थित निवासमै निधन भएको हो । स्व. सिंहको राप्तीको सिधनियाघाटमा अन्तिम संस्कारको तयारी भईरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »