सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा पहिलोपटक करवाचौथ प्रतियोगिता सम्पन्न

नेपालगन्ज,नवदुर्गा किर्तन ग्रुपले नेपालगन्जमा महिलाहरुको महापर्व करवाचौथको शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रतियोगिताको आयोजना गरेको थियो ।

समाजसेवीका रमारानी वैश्यको संयोजकत्वमा भएको उक्त कार्यक्रममा “सोरह श्रृगार”प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा पचास बढी स्थानीय महिलाहरू सहभागी रहेकोमा समाजसेवीका श्री कृष्णादेवी पाण्डे प्रथम हुन सफल भए तथा “करवाचौथ क्वीन”उपाधी हात पार्न सफल भइन वा बिजेता घोषित हुनु भयो ।

रमारानी वैश्यको अनुसार नवदुर्गा किर्तन ग्रुप नेपालगन्जले पहिलोपटक करवाचौथ प्रतियोगिता २०७७ को आयोजना गरेको छ ।

आयोजित कार्यक्रममा पचास बढी महिलाहरू सहभागी रहेको कार्यक्रममा पर्व विशेष गीतहरूमा नाचगान गरि रमाइलो समेत गरेका थिए ।

कार्यक्रममा सासू वा जेठानीहरु संग आशिर्वाद लिइएको तथा एकआपसमा शुभकामना आदानप्रदान गरेका छ्न ।

यसैगरी आउने बुधबार हुने करवा चौथको पर्वकोलागि के कस्तो तयारी गर्नुपर्ने वा मनाउन बारे अभ्यास तथा छलफल समेत गरेका छ्न ।

भर्खरै

सम्बन्धित खबर

Language »