सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरामा दलित महिला संघ बाँके द्वारा बोरिङ सहयोग

नेपालगञ्ज, खजुरा गाउँ पालिका वडा न ५ मा महिला कृषक समूह लाई दलित महिला संघको आयोजना बोरिङ हस्तान्तरण गरिएको छ ।


खजुरा गाउँपालिका उपाध्यक्ष एक माया विकको प्रमुख अथितिमा उक्त बोरिङ हस्तान्तरण तथा उद्घाटन गरिएको हो ।

आर्थिक रुपान्तरण र कृषि उत्पादनमा बोरिङ सहयोगले दलित महिलाहरुको उत्थान हुने विश्वास लिएको खजुरा गाउँपालिका उपाध्यक्ष एक माया विकले बताइन् ।

कार्यक्रममा दलित महिला संघ बाँके अध्यक्ष निर्मला सुनार पदाधिकारी कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

D.C.A को सहयोगमा दलिम महिला संघले बाँके जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्दै आइरहेको छ ।सुनार र दलित महिला संघ बाँके की कार्यक्रम संयोजक दिलिसा गौतमले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »