सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टिकटकमा हिट गीत “मिरिमी चस्मा” सार्वजनिक, गायक रुप कुमार तामाङ र गायिका सृजना स्याङ्तानको सुमधुर स्वर

गायक संगीतकार रुप कुमार तामाङ्को टिकटकमा हिट गीत “सेम् ह्योङ ह्योङ” ( मिरीमी चस्मा ) बोलको तामाङ दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक संगीतकार रुप कुमार तामाङकै शब्द, संगीत र स्वर सुन्न सकिन्छ भने गीतलाई संगीत संयोजन जोगलाल लामाले गरेका हुन् । अडियो मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

गायक तामाङलाई आवाजमा गायिका सृजना स्याङ्तानले साथ दिएकी छिन् । गीतको भिडियोमा उत्तम लामा, आश्मा मोक्तान र मित्रलाल थिङ्को अभिनय देख्न सकिन्छ भने भिडियोलाई रमित लामाले छायांकन गरेका हुन् भने सम्पादन कृष्ण ब्लोन र कृपा घुसिङ्ले गरेका हुन् ।

भिडियो हेर्नको लागि 👇️

भर्खरै

सम्बन्धित खबर

Language »