सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको कार्यबाहक अध्यक्षमा सुर्य रुम्बा,पुर्व अध्यक्ष युनिक दोङ कोरिएको बसाइँ विट मार्दै नेपाल प्रस्थान

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्ष गायक युनिक दोङ आफ्नो पाँच वर्षे बसाइलाई विट मार्दै जन्मभूमि नेपाल फर्केका छन् । गाएको दोङलाई संघकै गायक तथा कलाकारहरु महासचिव मिलन दोङ, कोषाध्यक्ष ज्ञान लामा, उपाध्यक्ष सुर्य रुम्बा, सल्लाहकार आशिष मोक्तान, करप रुम्बा लगायतले एउटा औपचारिक कार्यक्रम गरी बिदाइ गरेका थिए । ऊनी नेपाल फर्केसँगै रिक्त हाल अध्यक्ष पदमा सुर्य रुम्बा कार्यबाहक अध्यक्ष रहेका छन् । नेपाल तामाङ कलाकार संघले हरेक वर्ष ल्होछारको अवसरमा नेपालबाट विभिन्न तामाङ कलाकारहरू निम्त्याउँदै साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »