सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पृथ्वी जयन्तीकाे र्यालीमा प्रहरी हस्तक्षेप

काठमाडौं । २९९ औं पृथ्वी जयन्तीकाे अवसरमा अायाेजि कार्यक्रमकाे र्यालीमा प्रहरी हस्तक्षेप भएकाे छ । विहानैदेखि सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्नेहरुको चहल पहल रह्यो ।

राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ता पनि बाजागाजासहित आएका थिए । तर मुल सडक नै अवरुद्ध हुने गरी आएको र्‍यालीलाई प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोजेपछि तनाव उत्पन्न भयो ।

राजावादी र प्रहरीको धक्कामुक्की भयो । प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भए । राप्रपा कार्यकर्ताले केहीबेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरे ।

र्‍यालीको नेतृत्व गरेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए

भर्खरै

सम्बन्धित खबर

Language »