सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिद्वारा बेपत्ता आयोगसम्बन्धी अध्यादेश जारी

काठ्माण्डौ,

 राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को  सिफारिसमा शुक्रबार बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको  हो   । 

संविधानको धारा  ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको  राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको  हो   ।

भर्खरै

सम्बन्धित खबर

Language »