काठमाडौं । नेपालीहरूको प्रमुख चाडपर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सिम्रिक यातायात प्रा.लि. र ऊँ साई संयुक्त टिकट बुकिङ काउण्टरले यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ।
यात्रुको सुविधालाई मध्यनजर गर्दै यही २०८३ असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको ऊँ साई संयुक्त टिकट बुकिङ काउण्टरले जनाएको छ। चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको हो।
सिम्रिक यातायात र ऊँ साईको सेवामार्फत काठमाडौं–काँकडभिट्टा, गौरीगञ्ज, धरान, विराटनगर, सम्म रात्रि बस सेवा दिदै हुँदै आएको छ। त्यसैगरी दैनिक दिवा सेवाअन्तर्गत सार्वजानीक सप्तकोशी A/C हायस मार्फत पूर्वी नेपालका विभिन्न रुटमा यातायात सेवा दिरहेको ऊँ साई संयुक्त टिकट बुकिङ्ग काउण्टर का संचालक सुदिप काफ्ले ले जनकारी दिनु भयकोछ।
यात्रु हरु ले अग्रिम टिकट बुकिङ तथा थप जानकारीका लागि ऊँ साई संयुक्त टिकट बुकिङ काउण्टर, सम्भुमार्ग रोड नं. ५, तिलगंगा सम्पर्क नम्बर : ९८४१३४६८६३, ९८०८३००२७३मा सम्पर्क गर्न सक्नुहुनेछ।

