सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालको प्रस्तावित नीति तथा कार्यक्रमको दोस्रो बैठक सम्पन्न,एमाले र माओवादी निकाट जनप्रतिनिधिहरु अनुपस्थित

काठमाडौं । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अषार १० गते प्रस्तावित नीति तथा कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।

दोस्रो बैठकमा उपाध्यक्ष दुर्गामाया तामाङले ४९ करोडको बजेट प्रस्तुत गरेको थियो तर बैठकमा उपस्थित सदस्यहरुको गणपुरक संख्या नपुगेको कारण अषार १५ गतेलाई बैठ बोलाएकाे छ ।

बैठकमा नेकपा एमाले र माओवादी निकाट जनप्रतिनिधिहरुको उपस्थिति भएको थिएन ।

गाउँपालिकाको बजेट सिलिङ यस्तो छ ।

भर्खरै

सम्बन्धित खबर

Language »