सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीलाई नेपालगंज मुस्लिम समाज बाँकेले गरे, मास्क सेनिटइजर सहयोग

नेपालगंज,नेपालगंज मुस्लिम समाज बांकेले आज दशौं चरणको कार्यक्रम संम्पन गरेको छ । नेपालगंज सिमानाका बॉर्डर जमुनहा नाकामा घर परिवार छाडेर जनताको सेवामा, रातदिन खटिने सेना प्रहरी सशस्त्र प्रहरीहरूको मनोबल उच्चा बनाउने उदेश्य राखी वहाहरूमा खाजा नास्ता, मास्क सैनिटइजर तथा सिमापारी आवत जावत गर्नेहरूको लागि मास्क सैनिटइजर हस्तांतरण गरिएको छ ।


हाल केही सुधार भएपनि दोस्रो कोरोना लहर महामारी फैलिएको छ। तर तेस्रो कोरोना लहर फैलिन सक्ने संंम्भावना लाई नकार्न सकिन्दैन सबैमा अनुरोध सहित होशियार रहन अपील गरिएकोछ। र अगावै तैयारीमा जुटना र यसबारे चेतना फैलाउने उदेश्य राखि आजको यो कार्यक्रम गरिएको छ ।

No description available.


दोस्रो कोरोना महामारी जस्तै तेस्रो लहरको महामारी समेत अंतराष्ट्रिय सिमाना हरूबाट नै, प्रवेश गर्ने सम्भावनालाई इंकार गर्न सकिन्दैन यसैलाई मध्ये नज़रगरि सतर्कता अपनाई र आवत जावत गर्नेहरूको लागि समेत मास्क सैनिटइजर हस्तांतरण गरिएको छ ।

No description available.

आज दशौं चरणको कार्यक्रममा नेपालगंज मुस्लिम समाजका बाँके अध्यक्ष अब्दुल हकीम हल्वाई, नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिष्ठ उपाअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना), नेपालगन्ज मुस्लिम समाज बाँकेका सचिव तथा प्रवक्ता मेराज अहमद हिमालय, नेपालगन्ज मुस्लिम समाज बाँकेका कोषाध्यक्ष बाबुनेता,नेपालगन्ज मुस्लिम समाज बाँकेका सदस्य मोहम्मद रहिस हल्वाई, फिरोजवारशी, ज्याउलहक हल्वाई लगायतको अगुवाईमा मास्क र सेनिटाइजर हस्तांतरण गरिएको थियो ।
नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिष्ठ उपाअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना)ले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गरिएको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »