सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेयर रेणु दाहालले धान रोप्ने मेसिन हस्तान्तरण गर्दै मनाए अषार १५

डिलकुमारि नेपाल

काठमाडौं । रभरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राइस टान्सप्लान्टर) किसानलाई हस्तान्तरण गनुभएकाे छ ।

५० प्रतिशत अनुदानमा वृहस्पति आधुनिक एग्रो फर्मलाई एउटा मेसिन हस्तान्तरण गरेकाे  छ। भरतपुर महानगर २६ को दिव्य नगरमा एक कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले उक्त  मेसिन एग्रो फर्मलाई हस्तान्तरण गनुभएकाे थियाे ।मेसिन हस्तान्तरण गर्दै मेयर दाहाल र उपमेयर ठकुरीले मेसिन मार्फत खेतमा धान रोपेका हुन् ।

चितवन अन्न उत्पादनका हिसाबले धेरै उर्वर भुमि रहेकाले धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गरिएकाे बताए । आफुहरुले यसरी मेसिन दिदै मेयर उपमेयर ले याे घडिमा किसान नै सबै भनदा ठुला दानविर हुन ,किसानले खेति नलगाए अरु हरुकाे जिविकाे पाजनमा समेत समस्या हुने हुदां मेसिन दिन पाउँदा आफुहरु धेरै खुसी भएकाे मेयर दाहालको भनाई छ।

भर्खरै

सम्बन्धित खबर

Language »