सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजवादी शिक्षक संघ बाँकेको अध्यक्षमा अदित्य कुमार बर्मा मनोनित


नेपालगन्ज,विगत लामो समय देखि निरन्तरताका पश्चात अदित्य कुमार बर्मालाई जनता समाजवादी पार्टीको बाँके जिल्ला शिक्षा संघमा मनोनित गरेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिनु भयो ।


संघीय, समाजवाद, शुशासन र समृद्धीको यात्रामा सक्रिय सदस्यको रुपमा रहि पार्टीको अनुसार शैक्षिक क्षेत्रका हरेक क्रियाकलाप गर्दै आएकोले २०७८÷०३÷२६ को निर्णय अनुसार जनता समानवादी पार्टी शिक्षाक संघको अध्यक्षमा मनोनित गरिएको हो ।

May be an illustration of text that says 'फोन नं. ०5१-४३३१७९ जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समिती नेपालगज्ज पत्र 0661 चलानी ARE मिति: २०७६।०३२७ आदित्य कुमार बर्मा ज्यु जानकी गाउपालिका वडा बाँके बिषय मनोनयन सम्वन्धमा महाशय, तपाई विगत समयवाट संघिय रुपमा पार्टीको विधान अनुसरण गरदै शैक्षिक क्षेत्रका हरेक कियाकलापमा सकिय भुमिका निर्वाह सम्ृद्दीको यात्रामा सकिय सदस्यको भएकोले यहाँको पार्टी प्रतिको निष्ठा विद्यवत्वलाई उच्च मुल्याकन गरी यस पार्टीको मिती २०७६ को निर्णयानुसार समाजवादी शिक्षक संघको जिल्ला देखी लागु गरी मनोनयन गरिएको व्यवहोरा जानकारी गराउदै तपाईको उत्तरोेत्तर प्रगतीको पदको जिम्मेवारी आजैको कामना सहित सफल कार्यकालको हार्दिक शुभकामना राई अध्यक्ष'


उनी राजनिती, शिक्षक र कृषि पेशालाई एक साथ निरन्तरता दिई रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »