सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता सामाजवादी पार्टी नेपाल बाँकेले राप्ती सोनारी गाउँपालिका स्तरिय समिति गठन

नेपालगन्ज ,जनता सामाजवादी पार्टी नेपाल बाँकेले राप्तीसोनारी गाउँपालिका स्तरिय समिति गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज हिक्मत बिकको प्रमुख आतिथ्यता तथा जय प्रकाश थारुको अध्यक्षतामा समिति गठन गरिएको हो ।

जय प्रकाश थारुको संयोजकत्वमा २५ सदस्यि समिति पालिका स्तरिय समिति गठन गरिएको छ । जस्को सहसंयोकमा छबि लाल बिक , सदस्यहरुमा देवीलाल थारु , उपेन्द्र बहादुर शाही , प्रेमलाल थारु , रामदीन थारु , लोक बहादुर बिक , श्यामलाल थारु , लगायत रहेका छन् । गाउँपालिका स्तरिय समितिले पार्टीलाई बलियो बनाउनका लागि बिभिन्न खाले भुमिका निबार्ह गर्ने जनता सामाजवादी पार्टी बाँके जिल्ला उपाध्यक्ष तथा क्षेत्र न १ का इन्चार्ज बुद्ध सुनारले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी पाउँपालिकामा समिति गठन गरिसकेको र अब छिटै बाँकेका ८ वटै स्थानिय तहमा पार्टीलाई बैकल्पिक शक्तmीका रुपमा स्थापित गर्नका लागि समिति गठन गरिने समेत सुनारले जानकारी दिनुभयो ।

साथै समितिले पार्टीलाई सुदृढीकरण गर्नका लागि ३ महीने अभियान समेत सन्चालन गरेको छ । देशमा एउटा सशक्त राजनीतिक विकल्प निर्माणको महान अभियान जनता सामाजवादी पार्टीले थालेको े जिल्ला उपाध्यक्ष तथा क्षेत्र न १ का इन्चार्ज बुद्ध सुनारले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »