सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भवन निर्माणार्थ सहयोग


नेपालगंज , नेपाल रेडक्रस सोसाइटीका तत्कालीन केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले नेरेसो सदरलाइन उपशाखाको भवन निर्माणार्थ सहयोग गर्नु भएको छ ।


नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजादलाई रु. ११००० हजारको चेक हस्तान्तरण गर्दै शर्माले रेडक्रस उपशाखाहरुको संस्थागत विकासका लागिका सहयोग गर्न आग्राह गर्नु भयो ।

May be an image of 3 people, including Rakesh Srivastava, people standing and outdoors


नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजादले भवन निर्माण कार्य अन्तिम चरणमा रहेको र हाल ढोका र शिलालेख काम बाँकी रहेको बताउदै कोभिड महामारीका करण उक्त कार्य ढिलो भएको जानकारी दिनु भयो ।

उहाँले सबै चन्दादातालाई धन्यवाद व्यक्त गर्नु भयो । भुइ तलाको काम सम्पन्न भइसकेको र पहिलो तलाको निर्माण कार्य सुरु भएकोले सहयोगका लागि अपील गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »