सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी बाँके जानकी गाउँपालिकाद्वारा विभिन्न समिति गठन

नेपालगन्ज, जनता समाजवादी पार्टी बाँके जानकी गाउँपालिका वडा न. २ को भेलाले आज विभिन्न समितिहरु गठन गरेको छ ।

No description available.


जनता समाजवादी पार्टी बाँके (जसपा)का जानकी गाउँपालिका अध्यक्ष धर्मराज बर्माको अध्यक्षतामा भएको भेलामा घनश्याम बढहीको अध्यक्षतामा २१ सदस्यीय वार्ड समिति, रामदुलारी गुप्ताको अध्यक्षतामा २१ सदस्यीय समाजवादी महिला संघ, कमल सिंह सरदारको अध्यक्षतामा २१ सदस्यीय समाजवादी युवा संघ गठन गरिएको जनाईएको छ ।

No description available.
No description available.


सो क्रममा जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य बिजय पाठक, जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका सचिव केशव नेपाली, जनता समाजवादी पार्टी बाँके जिल्ला सदस्यका त्रिवेणीप्रसाद बर्मा, जनता समाजवादी पार्टी बाँके क्षेत्र न. ३ का अध्यक्षका राजीव बर्मा लगायतको उपस्थिती रहेको थियो ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »