सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माधव कुमार नेपालको नयाँ पार्टी नेकपा एमाले (समाजवादी)

माधव नेपाल पक्षले नयाँ दल दर्ताको तयारी गरेको छ । दलको नाम नेकपा एमाले (समाजवादी) राखिने छ । चुनाव चिह्न खुला किताब रहने नेता जगन्नाथ खतिवडाले बताए ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »