सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष राखिने

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष राखिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको हो ।

ट्राफिक प्रहरीले प्रत्येक वर्ष दशैं, तिहार लक्षित यात्रु सहायता कक्ष राख्दै आएको छ । सहायता कक्षले यात्रुलाई सुरक्षित यात्राबारे जानकारी, कसैले ठगेको पाइएमा पक्राउ गरी कारवाहीलगायत काम गर्दै आएको छ । 

यात्रुको चाप बढी हुने स्थान र लामो दूरीका सवारी चल्ने स्थानमा यात्रु सहायता कक्ष राखिन लागेको हो । 

भर्खरै

सम्बन्धित खबर

Language »