सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महासचिव सिपि मैनाली ग्राण्डी हस्पिटलमा (भिडियाे सहित)

काठमाडाैँ । नेकपा मालेका महासचिव सिपि मैनालीकाे ग्राण्डी हस्पिटलमा उपचार भैरहेकाे छ । टाउँकाे र दाहिने खुट्टामा गम्भीर चाेट लागेका मैनालीकाे आकास्मिक सघन कक्षमा राखेर उपचार भैरहेकाे छ ।

बर्दिबासमा सामान्य उपचारपछि मैनालीसहित उनका छोरा सरोज, बुहारी पूजा, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे थियाे ।

झापाबाट काठमाडौं जाने क्रममा मैनाली परिवार चढेको बा७च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना४च ७६८० नम्बरको गाडी बर्दिवास नगरपालिका-३ कालापानीस्थित बिपी राजमार्गमा ठोक्किँदा दुर्घटना भएको थियो ।

भिडियाे

भर्खरै

सम्बन्धित खबर

Language »