सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल-६ ठुलो पर्सेलको नेकपा एकिकृत समाजवादीको वडा अधिवेशनको तयारी पुरा

नेकपा (एकिकृत समाजवादी)को जिल्ला सदस्य विरेश तामाङ, सिजन लामा, सुर्यमान तामाङ,को उपस्थितिमा ठुलो पर्सेल वडा भेलाको सम्पुर्ण तयारी भएको संयोजक सुर्य बहादुर तामाङले सारा खबरलाई जानकारी दिनुभएको छ ।

प्राप्त जानकारी अनुसार नेकपा ( एकिकृत सामजवादी ) को केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाको अध्यक्ष टोक बहादुर वाइवाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने छन् ।

वडा भेला सम्पन्न गराउनका लागि सुर्य बहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ ।

तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेल नेकपा (एकिकृत समाजवादी) को पकड क्षेत्रको रुपमा लिएको छ ।

चुनावी माहोल नजिक रहेको हुनाले यो वडा भेला शक्ति प्रदर्शनको रुपमा पनि लिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »