सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवा गाउँपालिकामा संरक्षण विषयगत क्षेत्रको भूमिका सम्बन्धी अभिमुखीकरण

नेपालगंज नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा विपद्को अवस्थामा संरक्षण विषयगत क्षेत्रको भूमिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम डुडुवा गाउँपालिकामा सम्पन्न भएको छ ।

पालिका अन्तर्गत हुने बिपदको समयमा लैंगिक हिंसा रोकथाम, बाल संरक्षण, मानसिक स्वास्थ्य, मनोसामाजिक सेवा, बहु क्षेत्रगत सेवा प्रदान एवं प्रदेश तथा स्थानीय सरकारको भूमिका लगायत विषय छलफल गरिएको थियो ।

May be an image of 9 people and people standing

यु.एन.एफ.पी.ए.को सहयोग र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा अभिमुखीकरण संचालन भएको थियो । कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र बेतहनी उपशाखाका पदाधिकारी, सदस्य लगायत २५ जनाको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »