सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डुडुवा पालिकाको अध्यक्षमा भोला यादव निर्वाचित


नेपालगञ्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डुडुवा पालिका को अध्यक्षमा यादव र सचिवमा शाही निर्वाचित
नेकपा माओवादी केन्द्र डुडुवा गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले पालिका अध्यक्षमा भोला यादवलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट यादवसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीले बताउनु भएको छ ।

समितिको उपाध्यक्षमा मनवीर थापा, दयाराम यादव र पहलसिंह बिक, सचिवमा प्रेमाकुमारी शाही, सह-सचिवमा कालू गिरी र कोषाध्यक्षमा फैमुद्दिन खान निर्वाचित भएका छन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज देशैभरका सबै पालिकाहरुमा एकैसाथ सम्मेलन सम्पन्न भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »