सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलक बस्नेतको शब्द /संगीत, दिल बिश्वकर्मा र सुजता योन्जनको आवाज मा रहेको गित “माया यस्तो होस” सार्बजनिक

काठमाडौं । तिलक बस्नेतको शब्द/संगीत, दिल बिश्वकर्मा र सुजता योन्जनको आवाज ,दिल बिश्वकर्मा र बिना राउतको अभिनय रहेको गित “माया यस्तो होस” आजै सार्वजनिक भएको छ ।

दिल विश्वकर्मा अफिसियल युट्युब च्यानल बाट बजारमा ल्याईएको यो गितमा नृत्य निर्देशन तथा निर्देशन सुबोल थापा ले गर्नु भएको छ ।


कोरियामा कर्म थलो बनाउनु भएको दिल बिश्वकर्माले यो भन्दा पहिला स्वर दिएको “अस्ट्रेलिया जाउली माया खाउली बर्गर पिजा”, सर्बाधिक रुचाइएको गित थियो ।

यो गित २० लाख दर्शकले हेरिसकेका छन् । जसमा संगीत तिलक बस्नेतले गरेका थिए भने प्रकाश न्यौपानेको शब्द रहेको थियो ।

पुरा भिडियो हेर्न तलको लिंकमा जानु होला

भर्खरै

सम्बन्धित खबर

Language »