सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ घेदुङको भवन खरिद प्रकृयाले उब्जाएका प्रश्न र बास्तबिकता एक रिपोर्ट ( भिडीयो सहित )

काठमाडौं । नेपाल तामाङ घेदुङले भवन खरिद गरेको समाचार बाहिरिएसँग सामाजिक संजालमा विभिन्न टिका टिप्पणी हुन थालेको छ ।
यही बिबादास्पद विषयलाई छिनोफानो गर्नका लागि सारा खबरको टिमले विशेष रिर्पोट तयार पारेका छन् ।


नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङले भवन खरिद गरेको नै हो भनेर दाबी गरिरहदा अध्यक्ष मोहन गोलेले भवन किन्ने प्रक्रियामा रहेको बताएका छन् ।


सामाजिक संजालमा आएको समाचारलाई नै आधार मानेर हामीले नेपाल तामाङ घेदुङका केन्द्रीय पदाधिकारीहरुसँग टेलिफोन संवाद गरेका थियौं ।


धेरै केन्द्रीय समितिका पदाधिकारीहरु अनभिज्ञ रहेको हामीले पत्ता लगायौ तर महा सचिव बाबु घसिङ भने घेदुङले भवन किनेको हो भनेर टेलिफोन संवादमा प्रस्टै दावी गरेका छन्।

हेनुस् यो भिडियो रिपोर्ट

भर्खरै

सम्बन्धित खबर

Language »