सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रकाश पौडेलको आवाजमा सजिएको “ भुल्नै सकिन ” बोलको गित सार्वजानिक

काठमाडौं । नेपाली गित संगीत मा एक पछि अर्को नयाँ काशेलीहरु आउने क्रम जारी रहेका छन् । भर्खरै मात्र नव उदयीमान गायक प्रकाश पौडेल र कविता के.सी. को स्वरमा सजिएको “ भुल्नै सकिन ” बोलको गित सार्वजानिक भएको छ ।
मिलन फिल्म प्रोडक्शनको अफिसियल युट्युब च्यानलबाट आम दर्शकसामु ल्याइएको गितमा शब्द राधा तिवारी,संगीत तथा एरेन्ज पुर्ण गुरुङ ,को रहेको छ ।
गितको भिडियो मा शितल के.सी. ,कबिता के.सी.,रोजी दुलाल ,अनमोल र हरीको अभिनय रहेको छ ।
भिडियो को निर्देशन मिलन श्रेष्ठ , क्यामारामा सरोज साही,सम्पादन रोशन धिताल ले गरेका छन् ।
आफ्नो यो प्रयास ले गित संगित क्षेत्रमा लाग्ने सबैलाई प्रेरणा मिल्नेछ भन्ने आशा लिएको गायक प्रकाश पौडेल ले बताएका छन्।
यो मार्मिक गितले बजारमा केहि तरंग पैदा गरेको तथा दर्शक श्रोताको मन जित्न सफल रहने निर्माण पक्षको दावी छ ।
पुरा भिडियो हेर्न तलको लिंक मा जानुहोला

भर्खरै

सम्बन्धित खबर

Language »