सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेडक्रस जानकी उपशाखामा दुखीराम लोनियाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाविरोध निर्वाचित

नेपालगंज, नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखा कार्यसमिति २ वर्ष कार्यकालका लागि सोमवार र्निविरोध निर्वाचित भएको छ ।

May be an image of 3 people, people sitting and outdoors

नेपाल रेडक्रस सोसाइटीको प्रचालित विधान अनुसार सभापति पदमा दुखीराम लोनिया, उपसभापतिमा सतना कुर्मी, सचिवमा जगदीश प्रसाद हरिजन, कोषाध्यक्ष मुनीर अहमद खाँ, उपसचिवमा असगर अलि तेली, उपकोषाध्यक्षमा श्रवणकुमार वर्नवाल, महिला सदस्य नगेश्वरी लोनिया र सदस्यहरुमा रत्नबहादुर थापा क्षेत्री, हमिद अलि हलवाई, दिनेशकुमार यादव र नसीम खाँ निर्विरोध निर्वाचत हुनुभएको कुरा निर्वाचन अधिकारी जिवनाथ सापकोटाले जानकारी दिनुभएको छ ।

May be an image of 13 people, people sitting, people standing, tree and outdoors

निर्वाचन कार्यक्रम सम्पन्न गराउनका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा परिचालित हुनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »